बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

५१ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

शनिबार, ०२ फागुन २०८२, १७ : ५६
शनिबार, ०२ फागुन २०८२

दाङ । दाङमा ५१ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका–७ कुमाल गाउँका ३१ वर्षीय यज्ञ बोहरालाई प्रहरीले पक्राउ गरेको छ।

ती महिलाको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले उनलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो।

यस घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप