आँखा चुनाव चिह्न बोकेर ललितपुरको गाउँगाउँमा बास्तोला, तस्बिरहरू
आइतबार, १० फागुन २०८२, १२ : २५
सारांश
- ललितपुर क्षेत्र नम्बर १ मा प्रलोपाका उम्मेदवार रोहित कुमार बास्तोलाले चुनाव प्रचारको फरक शैली अपनाएका छन्।
- उनले कुनै भिडभाड नगरी गाउँगाउँमा पुगेर आँखा चुनाव चिह्न लिएर मत मागिरहेका छन् ।
- बास्तोलाले मतदाताबाट सकारात्मक प्रतिक्रिया पाएको र निर्वाचन अभियानमा उत्साहित भएको बताए ।
काठमाडौँ । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा ललितपुर क्षेत्र नम्बर १ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को उम्मेदवार रोहित कुमार बास्तोलाले चुनाव प्रचारको फरक शैली अपनाउका छन् । कुनै भिडभाड नगरी उनी ललितपुरका गाउँगाउँमा पुगेर मत मागिरहेका छन् ।
उनले आँखा चुनाव चिह्न सहित मतदाताकहाँ पुगेर आफ्नो पक्षमा मत मागिरहेका हुन् । ललितपुरको १७ झ्याल, भालुखोला, घलेटोल, खोर डाँडा, सुइरेलगायतका स्थानमा पुगेर मत मागिरहेका हुन् ।
उनले आफू पुगेका स्थानहरूमा मतदाताहरूले सकारात्मक प्रतिक्रिया दिएको भन्दै निर्वाचन अभियानका क्रममा उत्साहित भएको बताए ।













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
-
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन: यस्तो छ आज बन्द सत्रको कार्यतालिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण