विराटनगर । नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा.शेखर कोइरालाले चुनावी अभियानलाई तीव्र पारेका छन् । डा.कोइराला फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मोरङ– ६ बाट निर्वाचन लड्दैछन् । कोइरालाको नेतृत्वमा...