काठमाडौँ–४ मा कांग्रेस उम्मेदवार सचिनको घरदैलो, तस्बिरहरू
शुक्रबार, १५ फागुन २०८२, १८ : ११
काठमाडौँ । काठमाडौं क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका युवा उम्मेदवार सचिन तिमल्सेना यतिबेला घरदैलो अभियानमा व्यस्त छन्।
२०७०, २०७४ र २०७९ मा यही क्षेत्रबाट निर्वाचित भएका नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ तर्फ गएपछि कांग्रेसले यसपटक तिमल्सेनालाई उम्मेदवार बनाएको हो।
आफूलाई पार्टीको युवा पुस्ताको प्रतिनिधि भन्दै तिमल्सेनाले मतदातासँग भेटघाट र भोट माग्ने अभियानलाई तीव्र बनाएका छन्।
आज उनले काठमाडौं–४ अन्तर्गत बूढानीलकण्ठ नगरपालिका–९ मा घरदैलो गरेका थिए।काठमाडौं–४ मा २८ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।
















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण