जसपा नेपालका काठमाडौँ–९ का उम्मेदवार क्षेत्रीद्वारा उम्मेदवारी फिर्ता
कांग्रेसकी बास्तोलालाई समर्थन
आइतबार, १७ फागुन २०८२, ११ : २३
सारांश
- जसपा नेपालका रणवीर सिंह क्षेत्रीले काठमाडौं-९ बाट उम्मेदवारी फिर्ता लिए।
- क्षेत्रीले नेपाली कांग्रेसकी उम्मेदवार नानू बाँस्तोलालाई समर्थन गर्ने भएका छन्।
- काठमाडौं-९ मा प्रतिनिधि सभा निर्वाचनका लागि २४ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।
काठमाडौँ । जसपा नेपालबाट काठमाडौँ–९ मा उम्मेदवारी दिएका रणवीर सिंह क्षेत्रीले उम्मेदवारी फिर्ता लिएका छन् ।
उनले त्यो क्षेत्रमा नेपाली कांग्रेसकी उम्मेदवार नानू बाँस्तोलालाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका कांग्रेस नेता किरण गिरीले जानकारी दिए ।
प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौँ–९ मा विभिन्न दल र स्वतन्त्र गरी २४ जना उम्मेदवार मैदानमा छन्। त्यहाँ ३४ मतदान स्थल र ९० वटा मतदान केन्द्र छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन्फाले राखेपसँग निहुँ खोज्यो, फिफाले राखेप देखाएर निलम्बन गरिदियो
-
देउवा–शेखर समूहद्वारा चुनदेवीमा कार्यालय खोल्ने तयारी
-
भेनेजुएलामा भूकम्प : मृत्यु हुनेको सङ्ख्या १६४ पुग्यो
-
११ विद्यार्थी सङ्गठनले भने : १२ को त्रुटिपूर्ण नतिजाका विषयमा शिक्षा मन्त्रालय गम्भीर बनोस्
-
रास्वपा महाधिवेशन : प्रवासको मतदान नसकिँदा नतिजामा ढिलाइ
-
जुम्ला केन्द्रबिन्दु भएर भूकम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण