काठमाडौँ । रास्वपा नेतृ टीका सङ्ग्रौला (ज्वाला)ले सहमहामन्त्रीको उम्मेदवारी फिर्ता लिएकी छिन् । सामाजिक सञ्जालमार्फत उनले यसको जानकारी दिएकी हुन् । उनले लेखेकी छिन्–'सह महामन्त्रीको उम्मेदवारी फिर्ता लिँदै अरू उम्मेदवार...