पोखरामा युवतीको हत्या, सुटकेसमा भेटियो शव
आइतबार, १७ फागुन २०८२, १५ : ३१
पोखरा । पोखरामा एक युवतीको हत्या भएको छ । पोखरा महानगरपालिका ६ ड्यामसाइड नजिक खोलामा सुटकेसभित्र आइतबार युवतीको शव फेला परेको हो ।
अन्दाजी २५ वर्षिय युवतीको शब पहिचान भइसकेको छैन ।
शवलाई पोष्टमार्तमका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा (गण्डकी अस्पताल) लगिएको कास्की प्रहरी प्रवक्ता डीएसपी हरीबहादुर गथापाले जानकारी दिए । उनका अनुसार घटनाको अनुसन्धान भइरहको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामुदायिक विद्युतीकरण विस्तारमा समस्या
-
दादुराको उच्च जोखिम रहेका जिल्लामा खोप अभियान
-
नेपालगञ्ज र भैरहवाको तापक्रम ४१ डिग्री पुग्ने, धनकुटा र विराटनगरमा झरी
-
ट्राफिक कारबाहीबाट २४ घण्टामा २२ लाख ३९ हजार राजस्व दाखिला
-
बालबालिका भन्छनः ‘लागुऔषध र बालविवाह न्यूनीकरण गरिदिनुस्’
-
‘किङ अफ द नर्थ’ एन्डी बर्नहम संसद्मा निर्वाचित, प्रधानमन्त्री स्टार्मरको पद सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण