झापाबाट ५९२ वटा नमुना मतपत्रसहित एक जना पक्राउ
बुधबार, २० फागुन २०८२, २० : ३०
काठमाडौँ । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर–५ स्थित भद्रपुर रोडबाट प्रहरीले नमुना मतपत्रसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका घर भएका ५१ वर्षीय राजुजंग कन्दङ्वा छन् । उनको साथबाट ५६५ प्रति ठुलो र २७ प्रति सानो प्रतिनिधिसभा निर्वाचनको नमुना मतपत्र प्रहरीले बरामद गरेको छ ।
उनलाई झापा क्षेत्र नम्बर–२ को निर्वाचन कार्यालय शनिश्चरेमा बुझाइएको झापाकी एसपी बसुन्धरा खड्काले रातोपाटीलाई बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
-
कबाडी सामान बोकेका थप २ ट्रक सशस्त्रको नियन्त्रणमा
-
१२ बजे १२ समाचार : चीनमा २ नेपाली युवा पक्राउ, कर्मचारीहरूको सरुवा प्रक्रिया अब डिजिटल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण