मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कांग्रेस सभापति गगन थापाले गरे मतदान, तस्बिरमा हेर्नुहोस्

बिहीबार, २१ फागुन २०८२, ०९ : २४
बिहीबार, २१ फागुन २०८२

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले मतदान गरेका छन् । थापाले काठमाडौँको मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् । 

थापा उम्मेदवार भने सर्लाही–४ मा रहेका छन् ।  बिहीबार देशभर प्रतिनिधिसभा सदस्यको निर्वाचन भइरहेको छ । 

gagan thapa (1)gagan thapa (2)gagan thapa (3)gagan thapa (4)gagan thapa (5)gagan thapa (6)gagan thapa (7)gagan thapa (8)gagan thapa (9)gagan thapa (10)gagan thapa (11)gagan thapa (12)gagan thapa (13)gagan thapa (14)gagan thapa (15)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप