निर्वाचन
बालेन र ओली उम्मेदवार रहेको झापा–५ मा मतदान गर्ने जेनजीहरु, तस्बिरमा हेर्नुहोस्
बिहीबार, २१ फागुन २०८२, १२ : ०२
सारांश
- प्रतिनिधि सभा निर्वाचन अन्तर्गत झापामा बिहीबार शान्तिपूर्ण मतदान भयो।
- झापा-५ मा केपी शर्मा ओली र बालेन शाह लगायतका उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा थिए।
- मतदानमा जेनजीहरूको उल्लेख्य सहभागिता रह्यो।
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत बिहीबार देशभर मतदान भइरहेको छ। सोहीअनुसार झापामा पनि शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।
सर्वाधिक चासोको क्षेत्रका रूपमा रहेको झापा–५ मा उस्तै शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । मतदानका लागि जेनजीहरुको पनि उल्लेख्य सहभागिता रहेको छ ।
झापा ५ मा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका नेता बालेन शाह लगायत उम्मेदवार छन् ।
पहिलो पटक मतदान गरेका जेनजीहरुका केही तस्बिरहरु हेर्नुहोस्:
_qtolwrB6Gp.jpg)
_LjcdPhLdFx.jpg)
_V5lWbRDE24.jpg)
_w4qPUaRsMo.jpg)
_S6EsWBkBrW.jpg)
_xskC22uFAM.jpg)
_wjgtd0jMj7.jpg)
_CzeWihZsG8.jpg)
_XYJusEbfj9.jpg)
_YqyPNrVjwd.jpg)
_0f0OyLlYKL.jpg)
_ZnkChiyxVC.jpg)
_1UCtos1x3N.jpg)
_Oq8JDYykvO.jpg)
_erqgifaHVK.jpg)
_vroZTzHYW6.jpg)
_nAjFcQL7K2.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०१२ को दिल्ली बलात्कारको झल्को दिने गरी भारतमा अर्को क्रूर सामूहिक बलात्कार
-
नेपालमा सार्वजनिक भयो जीडब्लुएम ओरा ५ ईभी, एकपटकको चार्जमा ५२० किमिसम्म चल्ने दाबी
-
४ अर्ब ३० करोडको बजेट ल्याउँदै वीरगञ्ज महानगरपालिका
-
राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित
-
ट्रम्पको बहुलठ्ठीपनः अमेरिकी साम्राज्यवादको संकट
-
गण्डकीमा थपिँदै रुग्ण आयोजना, ५४ ठुला आयोजना अलपत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण