ओलीले गरे महेन्द्र शान्ति विद्यालयबाट मतदान
बिहीबार, २१ फागुन २०८२, १२ : २१
सारांश
- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोटस्थित मतदान केन्द्रमा मतदान गरे।
- झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका ओलीले भक्तपुरबाट मतदान गरेका हुन्।
- ओलीले पत्नी राधिका शाक्यसँगै दिउँसो १२ बजेपछि मतदान गरेका थिए।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति विद्यालय मतदान केन्द्रबाट मतदान गरेका छन् ।

झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका ओलीले भक्तपुरबाट मतदान गरेका हुन् । ओली पत्नी राधिका शाक्यसँगै दिउँसो १२ बजेपछि उक्त मतदान केन्द्र पुगेर भोट हालेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुम्बिनी लोक तारा’मा प्रथम भए समीर पुन
-
बन्दसत्रमा विलम्ब भएपछि बरालिँदै रास्वपा नेता कार्यकर्ता (तस्बिरहरू)
-
३ नम्बरको जर्सीसहित भारतीय क्रिकेट टोलीमा वैभवको इन्ट्री
-
रास्वपाको केन्द्रीय सदस्यमा प्रकाशचन्द्र परियारको उम्मेदवारी
-
एआई अपनाएसँगै ओरेकलद्वारा २१ हजार कर्मचारी कटौती
-
रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र नौ ठाउँबाट बाँडिदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण