सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

बारामा १२:४६ बजेसम्म ४० प्रतिशत मत खस्यो

बिहीबार, २१ फागुन २०८२, १२ : ५६
बिहीबार, २१ फागुन २०८२

बारा । बारामा मध्यान्ह १२:४६ बजेसम्म  ४० प्रतिशत मत खसेको प्रमुख निर्वाचन अधिकृत प्रकाश अधिकारीले जानकारी दिएको छन् । 

बाराको ४ वटा निर्वाचन क्षेत्रमा ४ लाख ६५ हजार ७८४ मतदाता रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप