मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्रीको प्रशंसा गर्दै बालेनले भने– आज लोकतन्त्रले जित्यो

बिहीबार, २१ फागुन २०८२, १७ : ३१
बिहीबार, २१ फागुन २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री सुशीला कार्कीको प्रशंसा गरेका छन् । उनले बिहीबार सामाजिक सञ्जनाल फेसबुकमा स्टाटस लेख्दै प्रधानमन्त्रीको कार्कीको प्रशंसा गरेका हुन् ।

उनले भने, ‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ,आमा ।’  

सरकारले सफलतापूर्वक निर्वाचन गराएपछि बालेनको यस्तो प्रतिक्रिया आएको बुझिाएको छ ।

Capture

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप