स्याङजामा ४९ प्रतिशत मतदान
बिहीबार, २१ फागुन २०८२, १७ : ४१
सारांश
- बिहीबार देशभरका प्रतिनिधि सभा सदस्य छान्न मतदान सम्पन्न भयो।
- निर्वाचन आयोगले मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ।
- मतपेटिका संकलनपछि तोकिएको स्थानमा मतगणना सुरु हुनेछ।
पोखरा । स्याङजामा ४९ प्रतिशत मतदान भएको छ । मतदानको समय सकिएपछि ४९ प्रतिशत हाराहारी मतदान भएको प्रारम्भिक अनुमान गरिएको हो।
यद्यपि, पूरा विवरण निकाल्ने क्रम चलिरहेको सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीले जानकारी दिए। दुई क्षेत्र रहेको यहाँ २ लाख ४८ हजार मतदाता थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिरामीले सोधेः डाक्टरसाप, क्यान्सर निको भएपछि गर्भधारण गर्न मिल्छ ?
-
रास्वपा प्रथम महाधिवेशन : राेकिएकाे बन्दसत्र आज, प्रतिनिधि परिचयपत्र वितरण सुरु
-
हालान्डको दोस्रो गोल, सेनेगलविरुद्ध नर्वे ३–१ गोलले अगाडि
-
सेनेगलले फर्कायो एक गोल, नर्वे अग्रता कायमै
-
हालान्डको गोलसँगै नर्वेको अग्रता दोब्बर
-
१००औँ अन्तर्राष्ट्रिय खेलमा चम्किए एम्बाप्पे, फ्रान्स नकआउट चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण