चितवन–१ को मतगणना बिहान ७ बजेदेखि सुरु हुने
शुक्रबार, २२ फागुन २०८२, ०० : २५
काठमाडौँ । चितवन जिल्लाको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र १ को मतगणना आज बिहान ७ बजेदेखि सुरु हुने भएको छ ।
निर्वाचन अधिकृतको कार्यालय चितवन क्षेत्र नं १ ले सूचना जारी गर्दै बिहान ७ बजेदेखि मतगणना गर्ने जानकारी दिएको हो ।
निर्वाचन अधिकृत विकास कुमार रञ्जकका अनुसार खैरहनी नगरपालिका वडा नं ६ स्थित भुवानीशंकर क्याम्पसमा मतगणना सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ७७५ ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण