चितवन–१ मा मतगणना सुरु
शुक्रबार, २२ फागुन २०८२, ०८ : १३
चितवन । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर–१ को मतगणना सुरु भएको छ । बिहीबार सम्पन्न मतदान पछि भवानी शंकर क्याम्पस खैरहनीमा मतगण स्थल कायम गरिएको थियो ।
बिहीबार राति अबेरसम्म मतपेटीका सङ्कलन गरे पश्चात बिहानका लागि सर्वदलीय बैठक आह्वान गरिएको थियो । केहीबेर अघि सम्पन्न सर्वदलीय बैठकको निर्णय अनुसार मतगणना थालिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र निर्माणका लागि राष्ट्रिय सहमतिको आवश्यकता
-
क्रियाशील सदस्यता ‘अध्यावधिक’बाट घट्यो कांग्रेसको साइज
-
नेपालमै पहिलो पटक एनिमेसन चलचित्र महोत्सव–२०२६ हुने
-
नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’को सूचीमा कायमै, एफएटीएफले दियो ६ बुँदे निर्देशन
-
गर्भवती महिलाको उद्धार
-
पूर्वमन्त्री खरेलको पार्थिव शरीर कांग्रेस मुख्यालयमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण