सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

बारा–४ मा रास्वपा उम्मेदवार अन्सारी १२ हजार मतले अगाडि

शुक्रबार, २२ फागुन २०८२, १९ : ५४
शुक्रबार, २२ फागुन २०८२

काठमाडौँ । बारा निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का उम्मेदवार रहबर अन्सारीले १५ हजार ४५४ मत पाएका छन् । 

नेकपा एमालेका उम्मेदवार किसान श्रेष्ठले ३ हजार ७३४ मत पाएका छन् । नेपाली कांग्रेस उम्मेदवार श्यामबाबु गुप्ताले २ हजार ७३७
मत ल्याउँदा जसपा उम्मेदवार सन्जु साहले २१ हजार १५ मत प्राप्त गरेका छन् । 

यो निर्वाचन क्षेत्रमा ३८ वटा वडा रहेका छन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप