लमजुङमा पछाडि परे पृथ्वी सुब्बा गुरुङ, रास्वपाका केसीको अग्रता
शुक्रबार, २२ फागुन २०८२, १९ : ५७
गण्डकी । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत जारी मतगणनामा लमजुङमा नेकपा एमालेका उम्मेदवार पृथ्वी सुब्बा गुरुङ पछाडि परेका छन् ।
पूर्वमन्त्रीसमेत रहेका गुरुङ ४ हजार २४४ मतसहित दोस्रो स्थानमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले ५ हजार ६७ मतसहित अग्रता बनाएका छन् ।
लमजुङमा नेपाली कांग्रेसका गमप्रसाद गुरुङ तेस्रो स्थानमा छन् । उनले ४ हजार ७२ मत प्राप्त गरेका छन् ।
नेपाली कम्युनिस्ट पार्टीका हरिजंग तामाङले भने ५७८ मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा, स्वास्थ्य र विद्युत्मा लग्जरी कर उपयुक्त छैन : गगन थापा
-
ओलीले शपथ लिँदा ‘त्यो पर्दैन’ भनेर पन्छाएको विषयमा परेको रिट खारेज
-
विजय गच्छदारले भने, ‘सिध्याइदिने अरे...’
-
यामाबुद्ध स्केट पार्कमा नवौँ राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप
-
उजुरीकै भरमा हतकडी लगाएर हिरासतमा राख्नु कति जायज हो ?
-
बागमती प्रदेशसभा : पुरातात्त्विक सामग्रीको खोजी गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण