सिन्धुली– २ मा नेकपाका लेखनाथ दाहालको अग्रता
शुक्रबार, २२ फागुन २०८२, २३ : ४२
सारांश
- सिन्धुली क्षेत्र नम्बर २ मा नेकपाका लेखनाथ दाहालले अग्रता लिएका छन्।
- रास्वपाका आशिष गजुरेलले दोस्रो स्थानमा रहँदै ४ हजार ७९७ मत प्राप्त गरे।
- एमालेका मनोजगंग थापा र कांग्रेसकी सुशीला थिङ क्रमशः तेस्रो र चौथो स्थानमा रहे।
सिन्धुली । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सिन्धुली क्षेत्र नम्बर–२ मा नेकपा उम्मेदवार लेखनाथ दाहाल (राजन) ले अग्रता कायम राखेका छन् । हालसम्म गणना गरिएको मतमध्ये दाहालले ६ हजार ३९१ मत पाएका छन् भने उनलाई रास्वपा उम्मेदवार आशिष गजुरेलले पछ्याइरहेका छन् ।
गजुरेलले ४ हजार ७९७ मत पाएका छन् । एमाले उम्मेदवार मनोजगंग थापाले ३ हजार ९३७ मत ल्याउँदा कांग्रेसकी उम्मेदवार सुशीला थिङले २ हजार ७५१ मत पाएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण कोरियाविरुद्ध दक्षिण अफ्रिकाको अग्रता, मसेकोको गोलले खेलमा रोमाञ्चक मोड
-
मेक्सिकोको दोस्रो प्रहार, चेक गणतन्त्र २–० ले पछि
-
चेक गणतन्त्रविरुद्ध मेक्सिकोको अग्रता, चाभेजको गोल
-
फिफाद्वारा एन्फा निलम्बित
-
रोनाल्डो र मेस्सीले अझै तोड्न नसकेको त्यो कीर्तिमान
-
डिभिजन वन कार्यालय रौतहटका प्रमुखको सरुवा कार्यान्वयन गर्न चुरे अभियानको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण