बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

सिन्धुली– २ मा नेकपाका लेखनाथ दाहालको अग्रता

शुक्रबार, २२ फागुन २०८२, २३ : ४२
शुक्रबार, २२ फागुन २०८२

सारांश

  • सिन्धुली क्षेत्र नम्बर २ मा नेकपाका लेखनाथ दाहालले अग्रता लिएका छन्।
  • रास्वपाका आशिष गजुरेलले दोस्रो स्थानमा रहँदै ४ हजार ७९७ मत प्राप्त गरे।
  • एमालेका मनोजगंग थापा र कांग्रेसकी सुशीला थिङ क्रमशः तेस्रो र चौथो स्थानमा रहे।

सिन्धुली । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सिन्धुली क्षेत्र नम्बर–२ मा नेकपा उम्मेदवार लेखनाथ दाहाल (राजन) ले अग्रता कायम राखेका छन् । हालसम्म गणना गरिएको मतमध्ये दाहालले ६ हजार ३९१ मत पाएका छन् भने उनलाई रास्वपा उम्मेदवार आशिष गजुरेलले पछ्याइरहेका छन् ।

गजुरेलले ४ हजार ७९७ मत पाएका छन् । एमाले उम्मेदवार मनोजगंग थापाले ३ हजार ९३७ मत ल्याउँदा कांग्रेसकी उम्मेदवार सुशीला थिङले २ हजार ७५१ मत पाएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप