प्रतिनिधिसभा निर्वाचन-२०८२
बाँके-२ बाट एमालेले खोल्यो खाता
शनिबार, २३ फागुन २०८२, ०३ : ४४
काठमाडौं । नेकपा एमालेले बाँके क्षेत्र नम्बर २ बाट जितको खाता खोलेको छ । एमालेका मोहम्मद इस्तियाक राईले २४ हजार ६४७ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विवेककुमार श्रेष्ठले १८ हजार ६७९ मत ल्याए । राई निर्वाचनअघि मात्रै जसपाबाट एमाले प्रवेश गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
-
रास्वपा कपिलवस्तुको अध्यक्षमा शिवकुमार सुवेदी विजयी, यस्तो छ नयाँ कार्यसमिति
-
घर कि ब्यारेक ! जहाँ हजुरबुबादेखि नातिसम्मले लगाए देशको सुरक्षाका लागि बर्दी
-
रास्वपा रुपन्देहीको सभापतिमा उपाध्याय विजयी
-
उग्र र खोक्रा राष्ट्रवादीहरूलाई पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण