शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

बाँके-२ बाट एमालेले खोल्यो खाता

काठमाडौं । नेकपा एमालेले बाँके क्षेत्र नम्बर २ बाट जितको खाता खोलेको छ । एमालेका मोहम्मद इस्तियाक राईले २४ हजार ६४७ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी...