कैलाली र कञ्चनपुरका ८ वटा क्षेत्र रास्वपाको अग्रता
शनिबार, २३ फागुन २०८२, ०७ : ४६
सारांश
- कैलाली र कञ्चनपुरका ८ वटा क्षेत्रमा रास्वपाको अग्रता देखिएको छ।
- कञ्चनपुर क्षेत्र २ मा दीपक बोहरा र क्षेत्र ३ मा ज्ञानेन्द्रसिंह महता अगाडि छन्।
- कैलाली क्षेत्र ५ मा आन्नद चन्द र क्षेत्र ४ मा खेमराज कोइरालाको अग्रता छ।
धनगढी । कैलाली र कञ्चनपुरका ८ वटा क्षेत्रमा रास्वपाको अग्रता देखिएको छ। कञ्चनपुरको क्षेत्र नम्बर २ मा दीपक बोहरा जति नजिक पुग्दैछन्। क्षेत्र नम्बर ३ मा पनि ज्ञानेन्द्रसिंह महता अगाडी छन्, यस्तै क्षेत्र नम्बर १ मा पनि जनकसिंह धामी अगाडि छन्।
यस्तै कैलालीको क्षेत्र नम्बर ५ मा आन्नद चन्दको अग्रता छ। क्षेत्र नम्बर ४ खेमराज कोइराला, क्षेत्र नम्बर १ मा कोमल ज्ञवालीको सुरुवातीकै अग्रता अहिलेसम्म कायम राखेका छन्।
यस्तै क्षेत्र नम्बर ३ मा पनि जगतप्रसा जोशीले अग्रता लिएका छन्। क्षेत्र नम्बर २ मा केपी खनाल केहि सुरुमा केहि पछाडि अहिले भने अग्रता लिइरहेका छन्।
पहाडी जिल्ला डडेलधुराका डाक्टर ताराप्रसाद जोशी र बैतडीमा हरिमोहन भण्डारीले सुरुवाती चरणदेखि अग्रता लिइरहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यरातसम्म पनि सुरु भएन रास्वपाको मतदान, लाइनमै छन् प्रतिनिधि
-
१२ बजे १२ समाचार: रास्वपालाई महाधिवेशन व्यवस्थापन गर्नै धौधौदेखि कर्णालीको ‘कन्तबिजोग’सम्म
-
गर्मी बढेपछि वीरगन्जका विद्यालय ४ दिन बिदा
-
कर्णालीका ३३ पालिकाले ल्याए बजेट
-
मदन भण्डारी कप भलिबल: टिप टप न्यु डायमन्डलाई उपाधि
-
शोषणको मारमा 'गिग वर्कर'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण