परिणाम
कैलाली–१ मा रास्वपाकी उम्मेदवार कोमल ज्ञवाली निर्वाचित
शनिबार, २३ फागुन २०८२, १० : ३२
काठमाडौँ । कैलालीको निर्वाचन क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार कमोल ज्ञवाली निर्वाचित भएकी छन् ।
ज्ञवालीले १७ हजार ८२६ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । सो क्षेत्रमा कांग्रेसका उम्मेदवार जनकराज चौधरीले १२ हजार ८६७ मत ल्याएका छन् ।
नेपाली कम्युनिस्ट पार्टीका रामलाल डगौरा थारु ८ हजार ३९२ मत सहित तेस्रो स्थानमा सीमित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बर्ड फ्लु’ सङ्क्रमण फैलिएको समयमा कुखुराको मासु र अण्डा खान हुन्छ ?
-
झापामा चट्याङ लागेर एक जनाको मृत्यु
-
मालवाहक ट्रकबाट १ लाख २० हजार प्रतिबन्धित औषधि ट्रामाडोल बरामद
-
सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व सङ्कलन
-
समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षण गर्दै बागमती प्रदेश सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण