काठमाडौँ । कैलालीको निर्वाचन क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार कमोल ज्ञवाली निर्वाचित भएकी छन् । ज्ञवालीले १७ हजार ८२६ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ...