बालेनलाई ३१ हजारभन्दा बढी मतको अग्रता
शनिबार, २३ फागुन २०८२, ११ : ३२
सारांश
- झापा क्षेत्र नम्बर ५ मा बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारेका छन्।
- स्वतन्त्र पार्टीका उम्मेदवार शाहले ४२ हजार ५४३ मत प्राप्त गर्दा, ओलीले ११ हजार ४२७ मत मात्रै पाए।
- नेपाली कांग्रेसकी मन्धरा चिमरिया र श्रम संस्कृति पार्टीका समीर तामाङले क्रमशः १२०२ र ७ हजार १०७ मत ल्याए।
झापा । झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह सानदार जिततर्फ अघि बढेका छन् । उनले निकटतम प्रतिद्वन्द्वी तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारेका छन् ।
शाहले ४२ हजार ५४३ मत ल्याउँदा ओली ११ हजार ४२७ मतमा सीमित छन् । यसैगरी, नेपाली कांग्रेसकी मन्धरा चिमरिया १२०२ मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टीका रञ्जित तामाङले १ हजार मतसम्म पुर्याउन सकेका छैनन् ।
यहाँ श्रम संस्कृति पार्टीका समीर तामाङ तेस्रो स्थानमा छन् । उनले ७ हजार १०७ मत ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डेन्टल क्लिनिकमा अवैध जनशक्तिको बिगबिगी, छानबिन गरी खारेज गर्न एशोसिएशनको माग
-
प्रेमीसँग मिलेर हुनेवाला पतिको हत्या आरोप
-
१ अर्ब ८७ करोडको बजेट ल्याउँदै जितपुर सिमरा उपमहानगर
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण