सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

रामेछापमा रास्वपाका बुढाथोकीलाई पछ्याउँदै कांग्रेसका उम्मेदवार खड्का

शनिबार, २३ फागुन २०८२, १५ : २५
शनिबार, २३ फागुन २०८२

सारांश

  • रामेछापमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कृष्णहरि बुढाथोकीले अग्रता लिएका छन्।
  • बुढाथोकीले ४ हजार ४६ मत प्राप्त गर्दा नेपाली काँग्रेसका रामचन्द्र खड्काले ३ हजार ७ सय ५९ मत ल्याएका छन्।
  • नेकपाका श्यामकुमार श्रेष्ठ तेस्रो र एमालेका माधवप्रसाद ढुङ्गेल चौथो स्थानमा रहेका छन्।

काठमाडौँ । रामेछापमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कृष्णहरि बुढाथोकीले अग्रता कायम राखेका छन् । बुढाथोकीले पछिल्लो मत परिणाम अनुसार ४ हजार ४६ मत प्राप्त गरेका छन् । बुढाथोकीलाई नेपाली काँग्रेसका रामचन्द्र खड्काले पछ्याइरहेका छन् । खड्काले ३ हजार ७ सय ५९ मत प्राप्त गरेका छन् ।

त्यस्तै, तेस्रोमा नेपाली कम्युनिस्ट पार्टीका श्यामकुमार श्रेष्ठले ३ हजार २ सय ८८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका माधवप्रसाद ढुङ्गेलले २ हजार ५ सय ५९ मत प्राप्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप