सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
प्रतिनिधिसभा निर्वाचन-२०८२

कपिलवस्तु-३ मा कांग्रेसका अभिषेकप्रताप शाह विजयी

शनिबार, २३ फागुन २०८२, १६ : ५४
शनिबार, २३ फागुन २०८२

 बुटवल । कपिलवस्तु क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका अभिषेकप्रताप शाह विजयी भएका छन् । शाहले २३ हजार ५३५  मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश रजाैरियादले १८ हजार ८९० मत प्राप्त गरे ।  एमालेका वीरेन्द्र कनाैडियाले १४ हजार ७६३ मत ल्याए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप