बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी

कपिलवस्तु । नेपाली कांग्रेसका नेता तथा कपिलवस्तु प्रतिनिधिसभा क्षेत्र नं ३ का सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मामाथि कुटपिट गरेको आरोपमा...