प्रतिनिधिसभा निर्वाचन
रुपन्देही–५ मा रास्वपाका तौफिक अहमद खान विजयी
शनिबार, २३ फागुन २०८२, १७ : ०२
सारांश
- रुपन्देही क्षेत्र नम्बर ५ मा रास्वपाका तौफिक अहमद खान विजयी भएका छन्।
- खानले ३८ हजार ८०६ मत प्राप्त गरे भने एमालेका खिमलाल भट्टराईले १३ हजार १०० मत पाए।
- कांग्रेसका भरतकुमार शाहले १२ हजार ६२४ मत ल्याएर तेस्रो स्थान हासिल गरे।
काठमाडौँ । रुपन्देही क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार तौफिक अहमद खान विजयी भएका छन् । खानले ३८ हजार ८०६ मत सहित विजय भएका हुन् ।
नेकपा एमालेका खिमलाल भट्टराईले १३ हजार १०० मत पाएका छन् । नेपाली कांग्रेसबाट भरतकुमार शाहले १२ हजार ६२४ मत ल्याएर तेस्रो बनेका छन् । नेकपाका मोहम्मद वकिल मुसलमानले ६ हजार १७६ मत ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
-
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन: यस्तो छ आज बन्द सत्रको कार्यतालिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण