चेन्नई । दक्षिण भारतीय चर्चित अभिनेता तथा राजनीतिज्ञ विजय तमिलनाडुको नयाँ मुख्यमन्त्री बनेका छन् । तमिलगा वेत्री कडगम (टीभीके) का प्रमुख विजयले आइतबार बिहान तमिल भाषामा पद तथा गोपनीयताको सपथ...