खोटाङमा श्रम संस्कृति पार्टीको अग्रता कायमै
शनिबार, २३ फागुन २०८२, १७ : ३३
काठमाडौँ । खोटाङमा श्रम संस्कृति पार्टीका आरेन राईको सुरुवाती चरणदेखि अग्रता कायमै रहेको छ । हालसम्म गणना भएको मतपरिणाम अनुसार उनले ८ हजार १९१ मत पाएका छन् ।
उनलाई नेकपा एमालेका देवविक्रम राईले पछ्याइरहेका छन् । देवविक्रमको ६ हजार ८०६ मत रहेको छ। यस्तै, कांग्रेसका वीरकाजी राईले ६ हजार ७०६ मत पाएका छन् भने चौथो स्थानमा नेकपाका हरि रोका रहेका छन् । रोकाले ५ हजार ३८३ मत ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण