सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
प्रतिनिधि सभा निर्वाचन

निर्वाचित भएपछि १५ तस्बिरमा बालेन

शनिबार, २३ फागुन २०८२, १९ : ०६
शनिबार, २३ फागुन २०८२

काठमाडौँ ।  झापा निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् । उनलाई निर्वाचन अधिकृतको कार्यालयले शनिबार निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ। 

शाहसँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पराजित भएका हुन् । बालेन ६८ हजार ३४८ मतसहित निर्वाचित हुँदा उनका मुख्य प्रतिस्पर्धी ओली १८ हजार ७३४ मतमा सीमित भए । बालेनले ओलीलाई ४९ हजार ६१४ मतले पराजित गरेका हुन्।

balen (1)balen (2)balen (3)balen (4)balen (5)balen (6)balen (7)balen (8)balen (9)balen (10)balen (11)balen (12)balen (13)balen (14)balen (15)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप