यी ११ ठाउँमा मतगणना जारी, कहाँ–कसको अग्रता ?
आइतबार, २४ फागुन २०८२, १५ : ३५
काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फको मतगणना अन्तिमतिर पुगेको छ । निर्वाचन आयोगका अनुसार १५४ क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ भने अब ११ ठाउँको मत परिणाम मात्र आउन बाँकी छ । ती स्थानमा मतगणना जारी रहेको छ।
हाल सुनसरी – २, सुनसरी–४, बर्दिया–२, रामेछाप, गोरखा– २, धनुषा–१, नुवाकोट–१ र गोरखा–१ मा मतगणना भइरहेको छ । ती स्थानमा रास्वपाको अग्रता छ ।
यस्तै अछाम–२, इलाम–१ र संखुवासभामा मतगणना जारी रहेको छ। ती क्षेत्रमा एमालेको अग्रता छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुरमा प्राविधिकमाथि कुटपिट
-
सलमान खानले छाड्न लागेका हुन् ग्यालेक्सी अपार्टमेन्ट ?
-
रास्वपामा बालबालिकाको प्रयोग : पार्टी मौन, मानवअधिकार आयोग बेखबर
-
पूर्वशेफद्वारा काइली जेनरमाथि गम्भीर आरोप
-
सर्लाहीका निलम्बित मेयर भरत थापालाई साधारण तारेखमा राख्न आदेश
-
गृहमन्त्रीपछि उद्योगमन्त्रीको गाडीको कालो सिसा हटाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण