एन्फा राष्ट्रिय लिगमा चर्च ब्वाइज युनाइटेड विजयी
बिहीबार, २८ फागुन २०८२, १३ : ३४
काठमाडौँ । काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा चर्च ब्वाइज युनाइटेडले काँक्रेबिहार क्लबलाई पराजित गरेको छ ।
बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा चर्च ब्वाइजले काँक्रे बिहारलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
चर्च ब्वाइजको जितमा दुवै गोल रिचर्ड विल्सनले गरेका थिए भने काँक्रेबिहारका तर्फबाट सुदेन विक्रम विश्वकर्माले पेनाल्टीमार्फत गोल गरेका थिए ।
जितसंगै ९ खेल खेलेको चर्च ब्वाइजले २२ अंक जोडेको छ भने काँक्रेबिहारको १ अंक रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ दिल्लीमा कक्रोच जनता पार्टीको निरन्तर धर्ना : शिक्षा मन्त्रीको राजीनामा माग
-
केप भर्डेका गोलकिपर भोजिन्हा र उनकी आमा आनाको यो जीत
-
रास्कोट नगरसभामा ५६ करोड ६७ लाखको बजेट पेस
-
रणवीर सिंह बने सबैभन्दा महँगा भारतीय अभिनेता, ‘धुरन्धर’बाट कमाए ३२५ करोड भारु
-
रास्वपाको बन्दसत्र सुरु नभएपछि महाधिवेशनस्थलमा जे देखियो (तस्बिरहरू)
-
५९ ड्रोन खसालिएपछि मस्कोका चार विमानस्थल केही समय बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण