नेपाल टेलिकमलाई सुदनको ज्ञापनपत्र
शीघ्र टावर जडान गर्न माग
बिहीबार, २८ फागुन २०८२, १७ : ४५
१
काठमाडौँ । गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुदन गुरुङले नेपाल टेलिकमको कार्यालय पुगेर ज्ञापनपत्र बुझाएका छन् ।
बिहीबार आफ्नो क्षेत्रका विभिन्न ठाउँमा अझै फोनमा नेटवर्क नलाग्ने भन्दै तुरुन्त टावर निर्माण गर्न अनुरोधका साथ नेपाल टेलिकमको कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएका हुन् ।
विभिन्न स्थानका नागरिक नेपाल दुरसञ्चारको पहुँचबाट बञ्चित भएको भन्दै टावर जडानका लागि ज्ञापनपत्र बुझाइको गुरुङले बताए ।
सञ्चारबाट बन्चित हुन दुर्भाग्यको विषय भएको उनले ज्ञापनपत्रमा उल्लेख गरेका छन् । आरुघाट,फिनाम,माछिखोला, सिरानचोक लगायतका ठाउँहरुमा टावर जडानका लागि उनले आग्रह गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
युद्ध अन्त्य गर्ने सम्झौता अमेरिकाको हार : इरानी पत्रपत्रिका
-
फेरिँदै विद्यालय पाठ्यक्रम, नैतिक शिक्षालाई समेट्ने गरी अघि बढ्यो कार्यदल
-
तनहुँमा १९ जना शङ्कास्पद व्यक्ति पक्राउ
-
ओपनएआईमा जाँदैछन् गुगल जेमिनीका मास्टरमाइन्ड नोआम शाजिर
-
माछाखोला जलविद्युत् आयोजना निर्माण गरिँदै
-
विपक्षी सांसदको गुनासो : संसद्मा उठाएका विषयको सुनुवाइ भएन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण