कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
बुधबार, ०४ चैत २०८२, १२ : ०२
कैलाली । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी कैलालीको गोदावरी नगरपालिका–१० दमौरा बस्ने दुर्गा बहादुर चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
वर्ष ३३ वर्षीय चौधरीलाई सगुनी रानाको जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाकारी दिएको छ ।
आफ्नै घरमा लुकी छिपी बसिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । उनलाई आवश्यक कारबाहीका लागि कैलाली जिल्ला अदालतमा बुझाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुरमा प्राविधिकमाथि कुटपिट
-
सलमान खानले छाड्न लागेका हुन् ग्यालेक्सी अपार्टमेन्ट ?
-
रास्वपामा बालबालिकाको प्रयोग : पार्टी मौन, मानवअधिकार आयोग बेखबर
-
पूर्वशेफद्वारा काइली जेनरमाथि गम्भीर आरोप
-
सर्लाहीका निलम्बित मेयर भरत थापालाई साधारण तारेखमा राख्न आदेश
-
गृहमन्त्रीपछि उद्योगमन्त्रीको गाडीको कालो सिसा हटाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण