गल्कोपाखामा साउन्ड हिलिङ् शिविर (तस्बिरहरु)
शनिबार, ०७ चैत २०८२, १२ : २२
काठमाडौँ । न्यू भिजन नेपाल र काठमाडौ महानगर वडा न २६ को आयोजनामा ५ दिने साउन्ड हिलिङ् शिविर चलिरहेको छ ।
ध्वनि चिकित्सा उपचार विधि प्रयोग गरिने यो शिविर काठमाडौं गल्को पाखामा रहेको नवोदित स्कुलको फुटसल ग्राउण्डमा हरेक दिन बिहान साढे ५ बजेदेखि एक घण्टा संचालन भइरहेको शिविरका प्रमुख अशोक शर्मा भट्टले रातोपाटीलाई बताए ।
_PY4l3HrQw3.jpg)
“साउण्ड हिलिङ्ले मनलाई आनन्द बनाउँछ भने शरीरमा भएका पीडालाई छिटो भन्दा छिटो अन्त्य गर्ने गर्छ । यसले नशाको समस्यालाई सामान्य तरिकाले बिना कुनै कठिनाइ अन्त्य गराउँछ । एक सामान्य मानिसले ९ पटक साउण्ड हिलिङ्मा बस्दा यसको पूर्ण अनुभुति गर्न सक्छ। नियमित तीन वटा क्लासले एक दिव्यता हासिल गर्न सकिन्छ,” भट्टले भने ।
_C5NGgtNZz4.jpg)
_nwvTds4ccD.jpg)
_LHm5MkVEb3.jpg)
_51CS36CRLO.jpg)
_WeLYpOhOIV.jpg)
_VxRlGznh3O.jpg)
_dRqi1xSVGM.jpg)
_dMfJNQSEqN.jpg)
_Oz1RpQnwFz.jpg)
_ZL2CLgVIvx.jpg)
_ekwvmu3JHJ.jpg)
_WqoC9AEvvf.jpg)
_XZ54jPmFQ6.jpg)
_rFItjNuGof.jpg)
_HtcHtFvdcn.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु
-
‘वाम–लोकतान्त्रिक युवा अभियान’मा लागेका असललाई नेकपा (माओवादी)ले गर्यो कारबाही
-
पश्चिमी न्यून चापीय रेखा तर स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता
-
सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण