दाङ र रोल्पामा २ जना मृत अवस्थामा फेला
सोमबार, ०९ चैत २०८२, १७ : २५
सारांश
- दाङको बबई नदीमा ३ वर्षीया बालिका मृत फेला परेकी छिन्।
- रोल्पामा एक महिला आफ्नै घर नजिकै मृत अवस्थामा फेला परेकी छिन्।
- प्रहरीले दुवै घटनाको अनुसन्धान गरिरहेको छ।
दाङ । दाङ र रोल्पा २ जना मृत अवस्थामा फेला परेका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका–१४ भोजपुरस्थित बबई नदीमा सोही उपमहानगरपालिका–१४ चौपरिया बस्ने पिमलाल केसीकी ३ वर्षीया छोरी सलिना केसी सोमबार मृत अवस्थामा फेला परेकी छन् ।
त्यस्तै, रोल्पाको परिवर्तन गाउँपालिका–५ कोरल बस्ने ६२ वर्षीया तिलु रोकामगर पनि मृत अवस्थामा फेला परेकी छन् । उनी सोमबार आफ्नै घर नजिकै मृत अवस्थामा फेला परेकी हुन् । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपामा महाधिवेशनमा दैनिक ९ क्विन्टलसम्म मटन खपत
-
रातो किताब अध्ययन गर्न समय नपुगेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित
-
गाउँमै सम्भावना खोज्दै बर्दियाका महिला
-
चन्द्रागिरिमा रेबिजका कारण एक पुरुषको मृत्यु
-
बागमतीको बजेटः आफ्नै मापदण्ड लत्याउँदै टुक्रे योजनाको ओइरो
-
विकल्प नदिई सडकपेटीबाट हटाएको भन्दै दृष्टिविहीनहरू आन्दोलित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण