राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन
जाँदाजाँदै प्रधानमन्त्रीले भनिन्– कहीँ कमजोरी रह्यो भने मेरै भागमा पारिदिनुहोला
बिहीबार, १२ चैत २०८२, २० : ३७
सारांश
- प्रधानमन्त्री सुशीला कार्कीले गलत नियतले काम नगरेको बताइन्।
- उनले काम गर्दा कमजोरी भएमा आफूलाई दोष दिन आग्रह गरिन्।
- उनले फागुन २१ गते भएको निर्वाचनको जनादेशबारे बताइन्।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले गलत नियत राखेर आफूहरूले कुनै पनि काम नगरेको बताएकी छन् । बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै यस्तो बताएकी हुन् । प्रधानमन्त्री कार्कीले पदबाट बिदा हुनुअघिल्लो दिन राष्ट्रको नाममा सम्बोधन गरेकी हुन्।
उनले भनिन्,'गलत नियत राखेर हामीले काम गरेनौँ । काम गर्ने दौरानमा कहीँ कमजोरी रह्यो भने मेरै भागमा पारिदिनुहोला ।'
गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा मार्फत परिवर्तनको पक्षमा नागरिकले स्पष्ट जनादेश दिएको समेत बताइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बर्ड फ्लु’ सङ्क्रमण फैलिएको समयमा कुखुराको मासु र अण्डा खान हुन्छ ?
-
झापामा चट्याङ लागेर एक जनाको मृत्यु
-
मालवाहक ट्रकबाट १ लाख २० हजार प्रतिबन्धित औषधि ट्रामाडोल बरामद
-
सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व सङ्कलन
-
समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षण गर्दै बागमती प्रदेश सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण