बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन

जाँदाजाँदै प्रधानमन्त्रीले भनिन्– कहीँ कमजोरी रह्यो भने मेरै भागमा पारिदिनुहोला

बिहीबार, १२ चैत २०८२, २० : ३७
बिहीबार, १२ चैत २०८२

सारांश

  • प्रधानमन्त्री सुशीला कार्कीले गलत नियतले काम नगरेको बताइन्।
  • उनले काम गर्दा कमजोरी भएमा आफूलाई दोष दिन आग्रह गरिन्।
  • उनले फागुन २१ गते भएको निर्वाचनको जनादेशबारे बताइन्।

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले गलत नियत राखेर आफूहरूले कुनै पनि काम नगरेको बताएकी छन् । बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै यस्तो बताएकी हुन् । प्रधानमन्त्री कार्कीले पदबाट बिदा हुनुअघिल्लो दिन राष्ट्रको नाममा सम्बोधन गरेकी हुन्। 

उनले भनिन्,'गलत नियत राखेर हामीले काम गरेनौँ । काम गर्ने दौरानमा कहीँ कमजोरी रह्यो भने मेरै भागमा पारिदिनुहोला ।'

गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा मार्फत परिवर्तनको पक्षमा नागरिकले स्पष्ट जनादेश दिएको समेत बताइन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप