गगनलाई हराउने अमरेश पनि बन्ने भए बालेन सरकारको मन्त्री
शुक्रबार, १३ चैत २०८२, १० : १८
काठमाडौँ । रास्वपाले अमरेश कुमार सिहंलाई उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री बनाउने भएको छ । शुक्रबार रास्वपाले बालेन नेतृत्वको सरकारमा उनलाई मन्त्री बनाउने टुंगो लगाएको हो ।
उनी सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगन थापालाई हराएर निर्वाचित बनेका हुन् । उनको शपथ आजै हुनेछ ।
अपडेट : अन्तिम समयमा उनले मन्त्रालयमा अनसन्तुष्टि जनाएर मन्त्रीको शपथ लिएनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण