फोटो फिचर
सचिवालय बैठकका लागि एमाले नेताहरू पुगे पार्टी कार्यालय (तस्बिरहरू)
शनिबार, १४ चैत २०८२, ०९ : २३
काठमाडौँ । अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि नेकपा एमालेको आकस्मिक सचिवालय बैठक बस्दै छ । बैठकमा सहभागी हुन नेताहरू पार्टी कार्यालय च्यासल पुगिसकेका छन् ।
बैठकले अध्यक्ष ओलीको पक्राउविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने सचिव महेश बस्नेतले बताएका छन् ।
सरकारले प्रतिशोध साधेर अध्यक्ष ओलीलाई पक्राउ गरेको भन्दै एमाले नेताहरूले विरोध जनाइरहेका छन् ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव-वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई वन मन्त्रीद्वारा छात्रवृत्ति वितरण
-
सन्न्यासदेखि विश्वकपको सर्वाधिक गोलकर्तासम्म
-
अशोक राईले दिए नयाँ पार्टी दर्ताका लागि निवेदन
-
जुम्लामा खानेपानी र सिँचाइका ९४ योजना कार्यान्वयनमा
-
हालसम्म को–को नकआउटमा पुगे ? को समूह चरणबाटै घर फर्किए ?
-
मर्मतपछि सञ्चालनमा आउनासाथ कतारको ग्यास फ्याक्ट्रीमा विस्फोट : १३ जनाको मृत्यु, ६६ घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण