एकाबिहानै गृहमन्त्री गुरुङको दौडधुप
शनिबार, १४ चैत २०८२, ०९ : ३१
सारांश
- गृहमन्त्री सुधन गुरुङले काठमाडौं र ललितपुरका विभिन्न स्थानको अनुगमन गरेका छन्।
- मन्त्री गुरुङले ट्राफिक प्रहरी कार्यालय बग्गीखाना, पुरानो मन्त्री क्वार्टर र जावलाखेलको अनुगमन गरे।
- अनुगमनपछि गृहमन्त्री गुरुङले सातदोबाटोतिर लागेको बताएका छन्।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ आफैँ गाडी चलाएर काठमाडौँ र ललितपुरका विभिन्न स्थानको अनुगमनमा निस्केका छन् ।
मन्त्री गुरुङ शनिबार बिहानै पहिला रामहापथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखाना पुगेका थिए । त्यसपछि उनी ललितपुरको पुल्चोकस्थित पुरानो मन्त्री क्वार्टर र जिल्ला प्रहरी परिसर ललितपुर जावलखेलको अनुगमन गरेको एक प्रहरी अधिकारीले बताए ।
जावलाखेलबाट सातदोबाटोतिर लागेका गुरुङले अनुगमन मात्र भएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण