सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुगमन, निष्पक्ष अनुसन्धान गर्न निर्देशन

गोरखा। गृहमन्त्री सुधन गुरुङले शनिबार जिल्ला प्रहरी कार्यालय गोरखाको निरीक्षण तथा अनुगमन गरेका छन्।  सोही अवसरमा जिल्ला प्रहरी कार्यालय गोरखाको तर्फबाट कार्यालय प्रमुखले समग्र कामकारबाही समेटेर प्रस्तुतीकरण गरेका थिए। निरीक्षण कार्यक्रमलाई...