कुकर्मका कारण नेपालका पूर्व प्रधानमन्त्री र गृहमन्त्री पक्राउ : केजरीवाल
शनिबार, १४ चैत २०८२, १० : २६
काठमाडौँ । दिल्लीका पूर्व मुख्यमन्त्री अरबिन्द केजरीवालले आफ्नो पुरानो कुकर्मका कारण नेपालका पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्री पक्राउ परेको बताएका छन् ।
सामाजिक सञ्जालमा एबीपी न्युजको समाचार सेयर गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउको समाचारलाई भारतका सञ्चारमाध्यमहरूले पनि प्राथमिकताका साथ प्रकाशित गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन सरकारका ४ अध्यादेश स्वतः निष्क्रिय
-
संसदीय सुनुवाइ समितिमा निर्वाचन आयुक्तहरूको सुनुवाइ सुरु
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति सांसद रमेश मल्लको आपत्ति
-
उडिरहेको विमानबाट प्रशिक्षक पाइलट हाम फालेपछि......
-
एमालेले कार्यदलबाट फिर्ता बोलायो आफ्नो प्रतिनिधि
-
पश्चिम एसियामा तनाव बढ्दै जाँदा सबै पक्षलाई संयमता अपनाउन पाकिस्तानको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण