बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

जेलमै रहने भए केजरीवाल, सर्वोच्चले बढाइदियो सुनुवाइको तारिख

नयाँ दिल्ली । रक्सी घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल अझै पनि जेलमै रहने भएका छन् । सर्वोच्च अदालतले उनको गिरफ्तारीविरुद्ध परेको निवेदनको सुनुवाइको तारेख अगाडि बढाइदिएको छ...