फोटोफिचर
केपी ओली पक्राउ विरुद्ध काठमाडौँमा प्रदर्शन (तस्बिरहरू)
शनिबार, १४ चैत २०८२, १० : ३८
२
सारांश
- काठमाडौँमा नेकपा एमालेका अध्यक्ष केपी ओलीको पक्राउको विरोधमा प्रदर्शन भएको छ।
- शनिबार बिहान चाबहिल चोकमा एमालेका नेता तथा कार्यकर्ताले विरोध प्रदर्शन गरेका थिए।
- प्रहरीले शनिबार बिहान भक्तपुरबाट अध्यक्ष ओलीलाई पक्राउ गरेको थियो।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओली पक्राउ विरुद्ध काठमाडौँमा प्रदर्शन भएको छ ।
शनिबार बिहान चाबहिल चोकमा एमालेका नेता तथा कार्यकर्ताको विरोध प्रदर्शन गरेका हुन् । अध्यक्ष ओलीलाई प्रहरीले शनिबार बिहान भक्तपुरबाट पक्राउ गरेको थियो । तस्बिर : नेपाल फोटो लाइब्रेरी
_mDuPGJWcXw.jpg)
_shZ8orezs2.jpg)
_NT6A9Pn1HX.jpg)
_qASFqS16eK.jpg)
_xECXjEhcJj.jpg)
_vmiZJLaqi8.jpg)
_TUfa4pQhWK.jpg)
_LWoNUjIfAB.jpg)
_QWwKdgf2Jg.jpg)
_t7T4AJBWL4.jpg)
_nTqkQ3Huzl.jpg)
_uh4dh6firB.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
१४ नगरपालिका समय सीमाभित्र बजेट ल्याउन असफल, मधेसका धेरै
-
आज पनि घट्यो सुनचाँदीकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?
-
बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक
-
अमेरिकी आप्रवासी हिरासतको मृत्युदर दशककै उच्च : अधिकार समूह
-
गृहमन्त्रीको अम्लेटमा काँडा : सर्वसाधारणको स्वास्थ्य झन् कति जोखिममा ?
-
भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण