सचिवालय बैठक
एमालेले दियो बालेनलाई औपचारिक रुपमा बधाई
शुक्रबार, २० चैत २०८२, २० : १४
सारांश
- नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीमा नियुक्त भएकोमा औपचारिक रूपमा बधाई दिएको छ।
- च्यासलस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय सचिवालयको बैठकले सो निर्णय गरेको हो।
काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्रीमा नियुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहलाई औपचारिक रुपमा बधाई दिएको छ ।
शुक्रबार पार्टी केन्द्र्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले बालेनलाई औपचारिक रुपमा बधाई दिएको हो । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले दुई तिहाइ नजिकको सिट(१८२) प्राप्त गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डेन्टल क्लिनिकमा अवैध जनशक्तिको बिगबिगी, छानबिन गरी खारेज गर्न एशोसिएशनको माग
-
प्रेमीसँग मिलेर हुनेवाला पतिको हत्या आरोप
-
१ अर्ब ८७ करोडको बजेट ल्याउँदै जितपुर सिमरा उपमहानगर
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण