नेपाली बजारमा ‘मोर्बिडेली’ : ४५ लाखसम्म मूल्य
शनिबार, २१ चैत २०८२, १३ : ३५
सारांश
- इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेली नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गरिएको छ।
- मोर्बिडेलीका विभिन्न भेरियन्टहरूको मूल्य ९ लाख ६९ हजार ९०० देखि ४४ लाख ९९ हजार ९०० रुपैयाँसम्म तोकिएको छ।
काठमाडौँ । इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेली नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गरिएको छ। मोर्बिडेलीका विभिन्न भेरियन्टहरू नेपाली बजारमा सार्वजनिक गराइएको हो।
‘मोर्बिडेली’ बाइकको मूल्य मोडेल अनुसार फरक–फरक रहेको कम्पनीले जनाएको छ। मोर्बिडेली T502x मूल्य १३ लाख ४९ हजार रुपैयाँ राखिएको छ। यसैगरी F352 र T352x मूल्य ९ लाख ९६ हजार ९०० रुपैयाँ तथा टी T1002vx मूल्य ४४ लाख ९९ हजार ९०० रुपैयाँ र c252V को मूल्य ९ लाख ६९ हजार ९०० रुपैयाँ तोकिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा
-
पेप्सी उत्पादक ‘वरुण बेभरेज’ लाई ३ दिनभित्र कागजातसहित हाजिर हुन निर्देशन
-
कक्षा १२ को नतिजाको विश्वसनीयतामाथि प्रश्न : आन्दोलनको तयारीमा विद्यार्थी
-
म्यानमार अनलाइन जुवासँग सम्बन्धित १ लाख ४३ हजारभन्दा बढी सिमकार्ड निष्क्रिय
-
रवि–बालेन बिचको ट्रस्ट व्यवहारले नै देखाउँछ : सस्मित पोखरेल
-
राहदानी छपाइ प्रकरण : ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण